Schedule 7
पेशेवार शिकारी/शिकारी गाईड अनुज्ञापत्र

अनुसूची -७

(नियम १५ र १६ सँग सम्बन्धित)

 

अनुज्ञापत्र प्राप्त व्यक्तिको फोटो

नेपाल सरकार

वन तथा भू-संरक्षण मन्त्रालय

…………………. कार्यालय

पेशेवार शिकारी/शिकारी गाईड अनुज्ञापत्र 

 अनुज्ञापत्र नं. …………………….

     

यो पेशेवार शिकारी/शिकार गाईडको अनुज्ञापत्र …………..वस्ने ….लाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार पेशेवार शिकारी/शिकार गाईडको काम ………. जिल्ला/क्षेत्रमा गर्न पाउने गरी प्रदान गरिएको
छ ।

 

अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिको सही                अनुज्ञापत्र दिने अधिकृतको सही …………………………..

नाम……………………

दर्जा ………………….

मिति: …………………..                        मिति …………………..